Home / Nepal / News / काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा  ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएकाे जानकारी दिएका हुन् । 

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ५ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा २१ जना, ललितपुर दुई जना र भक्तपुरका १ जना र वीर अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक जना कोरोना संक्रमित थपिएकाे जानकारी दिए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *