Home / Nepal / News / थप २ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ७ पुग्यो

थप २ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ७ पुग्यो

काठमाडौं । सेती अस्पतालमा उपचार गराइरहेका एकजना र टेकु अस्पतालमा उपचार गराइरहेका एकजना गरी दुईजना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ भने कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *