काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् ।
बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।