Home / Nepal / News / ओलीले फेरी बैठक सारे, प्रचण्ड, झलनाथ र माधव तनावमा

ओलीले फेरी बैठक सारे, प्रचण्ड, झलनाथ र माधव तनावमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

बैठक सोमबारसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गर्नुपर्ने भन्दै थप समय माग गरेपछि बैठक स्थगित गरिएको हो ।

पार्टीभित्रको विवादले उग्र रुप लिएको छ ।

यो पनि पढ्नुहोस ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *