Home / Politics / मुटुको परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमाNewsPoliticsमुटुको परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमाJuly 1, 2020 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल अस्पताल पुगेका छन् । केहीबेरअघि उनी मुटुको नियमित परीक्षणका लागि अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । Share this ArticleTagged:kp oliPrevious Articleनेपालमा कोरोना भाइरसका ४८२ संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार ४६Next Articleसामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु नै काठ तस्करीमा संलग्नnewsdoko Related Posts संस्कार शिक्षालय स्कूलल ... April 8, 2023 March 16, 2023 August 4, 2022 Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *CommentName * Email * Website Save my name, email, and website in this browser for the next time I comment.