Home / Politics / मुटुको परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

मुटुको परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल अस्पताल पुगेका छन् ।

केहीबेरअघि उनी मुटुको नियमित परीक्षणका लागि अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *