Home / Nepal / News / थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो

काठमाडौं । आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ 

आज ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *