काठमाडौं । आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ
आज ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।