Home / World News / भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको हो । 

बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । १४ हजार ४ सयभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *