विराटनगर । प्रदेश १ को राजधानी विराटनगरले आज सार्वजनिक विदा दिएको छ । खण्डग्रास सूर्यग्रहणको कारण महानगरपालिकाले मातहतका निकायमा विदा दिने निर्णय गरेको हो ।
महानगर कार्यालय तथा वडा कार्यालयहरुमा सार्वजनिक विदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पराजुलीले जानकारी दिएका छन् ।
सूर्यग्रहण भए पनि विराटनगर क्षेत्रका बैंक तथा वित्तीय संस्था भने खुलेकाछन् ।






