Home / World News / कोरोनाका संक्रमणका कारण विश्व भरीमा ज्यान गुमाउनेको संख्या ४ लाख ६२ हजार ५ सय १

कोरोनाका संक्रमणका कारण विश्व भरीमा ज्यान गुमाउनेको संख्या ४ लाख ६२ हजार ५ सय १

काठमाडौं । हाल सम्म बिस्वभरीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ६२ हजार ५ सय १ पुगेको छ ।

हालसम्मको ताजा परिणाम अनुसार बिस्वभरीमा कोरोना संक्रमितको संख्या ८७ लाख ५६ हजार ७ सय ५७ पुगेको छ, भने ज्यान गुमाउनेहरुको संख्या ४ लाख ६२हजार ५सय १ रहेको छ।
यसै गरि ४६ लाख २४ हजार ७ सय ७७ जना उपचार पछि घर फिर्ता भएका विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म सबै भन्दा धेरै अमेरिकामा कोरोनाका कारण १ लाख २१ हजार ४ सय ७ जनाले ज्यान गुमाएको जनाइएको छ ।
भने अमेरिकामा कुल संक्रमितको संख्या २२ लाख ९७ हजार १ सय ९० पुगेको छ ।

यसै गरि नेपालमा ८ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र ज्यान गुमाउनेको संख्या २२ रहेको छ ।
उपचार पछि घर फर्किनेको संख्या १ हजार ४ सय दुई रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट जारी बिज्ञप्तिमा जनाइएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *