Home / World News / अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १० हजार २२० जनाको ज्यान गइसकेको छ ।

अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ३३ हजार ५६० पुगेको डब्लूएचओले जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *