Home / World News / कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या झन्डै ४ लाख १३ हजारको हाराहारीमा

कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या झन्डै ४ लाख १३ हजारको हाराहारीमा

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार ७४७ नाघेको छ ।

बुधबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ४ लाख १२ हजार ७४७ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख १४ हजार ८१जनाको ज्यान गएको छ भने बेलायतमा ४० हजार ८८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म संक्रमितको संख्या ७३ लाख २ हजार ७५४ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ३५ लाख ९२ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।

यसैगरी नेपालमा ४ हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १५ जनाको ज्यान गएको छ।

३ सय २४ जना नयाँ संक्रमीत थपिएका छन भने निको हुनेको संख्या ५८४ रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *