Home / World News / कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख ९१ हजार २१ पुगेको छ

कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख ९१ हजार २१ पुगेको छ

शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ३ लाख ९१ हजार २१ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार१३ जनाको ज्यान गएको छ भने बेलायतमा ३९ हजार ९०४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म संक्रमितको संख्या ६६ लाख ६२ हजार ८९४ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ३२ लाख १७ हजार ७ सय ९६ जना निको भएर घर फर्किसकेका छन्।

५५ हजार १ सय ९४ को अवस्था गम्भीर रहेको जनाइएको छ।

यस्तैगरी नेपालमा २ हजार ६ सय ३४ मा कोरोना संक्रमण देखिएको छ। १० जनाको ज्यान गएको छ भने, ३ सय ३४ जना नयाँ संक्रमीत थपिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *