Home / World News / भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले २५९ को मृत्यु, ९ हजार ६३३ संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले २५९ को मृत्यु, ९ हजार ६३३ संक्रमित थपिए

काठमाडौं । दक्षिण एसियाली देश भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ६३३ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाले २५९ जनाको मृत्यु भएको छ । 

भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । मृत्यु हुनेको संख्या ६ हजार ८८ पुगेको छ । 

संक्रमित मध्ये १ लाख ४ हजार ७१ निको भइसकेका छन् ।

१ लाख ६ हजार ६६५ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको  छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *