Home / Nepal / News / सरकारद्वारा स्वास्थ्य संकटकाल लगाउने तयारी

सरकारद्वारा स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौं । कोरोना सन्क्रमितको संख्या २ हजार कटेसगै सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ ।

यसबारेमा निर्णय गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको उच्च अधिकारीले जानकारी दिए ।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमितको संख्या २ हजार नाघेमा स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको थियो ।

सोहीअनुसार बुधबार सो सम्बन्धि निर्णय भएको छ । मन्त्रालयको निर्णय उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद बैठकमा लैजाने तयारी भएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *