Home / Nepal / News / नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको कोरोना संक्रमणबाटै मृत्यु भएको हो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *