काठमाडौं । आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताए ।