Home / Nepal / News / सिन्धुपाल्चोककी महिलाको कोरोनाकै कारण मृत्यु : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोककी महिलाको कोरोनाकै कारण मृत्यु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ ।

ती महिलाको धुलीखेल अस्पतालमा  उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *