Home / Nepal / सिन्धुपाल्चोककी महिलाको मृत्युको कारण कोरोना पुष्टि हुन बाकी : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोककी महिलाको मृत्युको कारण कोरोना पुष्टि हुन बाकी : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सिन्धुपाल्चोककी एक महिलाको मृत्युको कारण कोरोना नै भएको अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोककी एक महिलाको धुलीखेल अस्पतालमा  उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *