Home / Nepal / News / थप एकजनामा कोरोना पुष्टि, सन्क्रमितको संख्या १०२ पुग्यो

थप एकजनामा कोरोना पुष्टि, सन्क्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालगन्‍जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा शुक्रबार एकजनामा कोरोना पुष्टि भएको छ । 

शुक्रबार नेपालगन्‍जकै एकजना  १६ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *