Home / Politics / संघीय सांसदहरुको स्वाब संकलन जारी, बेलुका रिपोर्ट आउने

संघीय सांसदहरुको स्वाब संकलन जारी, बेलुका रिपोर्ट आउने

काठमाडौं । संघीय सांसदहरुको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलका अनुसार संघीय संसदका सबै सदस्यहरुको पीसीआर टेष्ट सुरू भएको छ ।

बिहान १० बजेपछि पीसीआर परीक्षण सुरु भएको हो । दुवै संसदको बैठक भोलि दिउँसो ४ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *