Home / Nepal / अवैध लागुऔषध गाँजासहित चार जना पक्राउ

अवैध लागुऔषध गाँजासहित चार जना पक्राउ

नवलपरासी पश्चिम । अवैध लागुऔषध गाँजासहित रामग्राम नगरपालिका–१० नदवामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  ४५ वर्षीया मीना कुर्मीसहित ४ जना छन् । उनीहरुको साथबाट ८ सय ग्राम गाँजा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गाँजा र लु १२ प ५०४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई  पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *