Home / World News / कोरोना संक्रमण रोक्न नसक्ने चीनलाई प्रतिवन्ध लगाउन्छौ : राष्ट्रपति ट्रम्प

कोरोना संक्रमण रोक्न नसक्ने चीनलाई प्रतिवन्ध लगाउन्छौ : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताएका छन् । 

पत्रकारहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने चीनलाई प्रतिवन्ध लगाउन सकिने कुरालाई अस्विकार गर्न नसकिने बताएका बीबीसीले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *