Home / Nepal / News / प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक

प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक

काठमाडौं : गायक प्रमोद खरेलको आवाजमा ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीतमा शब्द रवी प्याकुरेल ‘अञ्जान’को रहेको छ ।
त्यस्तै यस गीतमा राज कुमारको संगीत रहेको छ भने गीतलाई एभरेस्ट राजले निर्देशन गरेका हुन्।

गीतको भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्स मालीको अभिनय रहेको छ ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *