Home / Nepal / News / रातभरको वर्षाले वाग्मती किनारका क्षेत्र डुवानमा

रातभरको वर्षाले वाग्मती किनारका क्षेत्र डुवानमा

काठमाडौं : काठमाडौंसहित आसपासका क्षेत्रमा रातभर परेको झरीका कारण वाग्मतीसहित अन्य खोला छेउछाउ डुबानमा परेको छ।

काठमाडौंको शंखमूल, बल्खुलगायतका क्षेत्र डुबानमा परेका छन् ।

मौसम विभागका अनुसार बिहान ६ बजेसम्म १०५ मिलिमिटर वर्षा मापन भएको छ । भारी वर्षा भएकै कारण जल सतह बढेको विभागले जनाएको छ ।

बल्खुमा रहेको तरकारी बजारमा पानी परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *