Home / Nepal / News / शेयर परीसुचक नेप्सेमा पहिरो ४० मिनेटको सर्किट ब्रेक पछी केही सम्हालियो बजार

शेयर परीसुचक नेप्सेमा पहिरो ४० मिनेटको सर्किट ब्रेक पछी केही सम्हालियो बजार

काठमाडौँ : कारोबार सुरु भएको दोस्रो घण्टामा ५ प्रतिशत भन्दा बढी गिरावट आएपछी सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको छ ।

२ घन्टा भित्रै सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द गरेको हो । १ बजेर ४० मिनेट सम्म बन्द भइ बजार फेरी खुलेको छ।
सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७.३१ अंकले घटिसकेको नेप्से दुइ घन्टामा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *