Home / Nepal / News / सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड

काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड भएको छ। सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर ५ लाख ४० हजार जनाले हात पारेका छन्।

कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदक मध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए । १७ लाख ६८ हजार १२२ जनाकाे हात खाली भयाे ।

कम्पनीको साधारण शेयर माग गर्दै २४ लाख १९ हजार ८४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदन मध्ये एक लाख ११ हजार ७२६ रद्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *