चिनले विश्वको सबैभन्दा उच्च गतीको रेल सेवा सुरु गरेको छ । चिनले पहिलो ६०० किलोमिटर प्रतीघन्टाको उच्च गतीमा चल्ने गरी डिजाइन गरिएको जनाएको छ।
हाल विश्वव्यापी रूपमा कोरोना भाइरसले बिस्व अर्थतन्त्र सुस्त भैरहेको बेला चिनले भने नयाँ नयाँ अविस्कार गरीरहेको छ। नयाँ माग्लेभ यातायात प्रणालीले पूर्वी चीनको सान्दोङ प्रान्तको क्विंगदाओ शहरमा सार्वजनिक गरीएको हो ।
यो चीनले बिकास गरेको अत्याधुनीक प्रबिधी युक्त रेल सेवाले चिनको सार्बाजानीक यातायात मा ठुलो उपलब्धी भएको चिनो गर्दै चाइना रेलवे रोलिंग स्टक कर्पोरेशनले जनाएको छ।






