Home / Society / काठमाडौंमा कोरोना संक्रमीत बढ्दै दैनीक ७ सय भन्दा बढीमा संक्रमण

काठमाडौंमा कोरोना संक्रमीत बढ्दै दैनीक ७ सय भन्दा बढीमा संक्रमण

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । आषाढको अन्त्य सम्म दैनिक ४ देखि साढे ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा बढीरहेका छन।

बुधवार मात्र उपत्यकामा चौबिस घण्टाभित्रमा गरीएको परीक्षणमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। निषेधाज्ञा खुकुलो भएसँगै लापरबाहीको कारण संक्रमण दर बढ्दै गएको र साउनदेखि यता संक्रमित संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ ।

स्वास्थ मन्त्रालयले अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा परिक्षण नगरेका संक्रमीत रहेको भन्दै चिन्ता ब्यक्त गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *