Home / Nepal / News / मुलुकका अधिकांश स्थानमा बर्षा तटीय क्षेत्रहरू मा बाढीको जोखीम

मुलुकका अधिकांश स्थानमा बर्षा तटीय क्षेत्रहरू मा बाढीको जोखीम

अहिले मुलुकका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । लकोशी , नारायणी र कर्णाली तथा यसका सहायक नदीहरु तथा भेरी कन्काई , कमला , बागमती , राप्ती लगायत नदीहरुमा पानीको बहाव उच्च रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *