Home / Society / मेलम्ची र इन्द्रावती नदीमा पुन बाढी शनीवार बिहान ३ तले घर बग्यो

मेलम्ची र इन्द्रावती नदीमा पुन बाढी शनीवार बिहान ३ तले घर बग्यो

काठमाडौं- दुइ साता अघि मेलम्ची र इन्द्रावती नदीमा आएको उच्च बाढीले धनजनको ठूलो क्षति गरेको हेलम्बु , मेलम्ची ,लगायत स्थानमा फेरी बाढी आएको छ।

लगातारको बर्षाले मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ । स्थानीय गोपाल दुलालको तीन तल्ले घर शनीवार बिहान बाढिले ढालेको हो ।

अहिले खोलाको बहाव बढेको ले मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *