Home / Society / महिनावारी अनियमित छ भने अपनाउनुहोस निम्न उपायहरु

महिनावारी अनियमित छ भने अपनाउनुहोस निम्न उपायहरु

महि’ नावारी ढिलो हुने गरेको छ अथवा कुनै कामविशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै म’हिनावारी होस् भन्ने चाहनुभएको छ भने केहि खानपानमा सुधार गरेमा समस्याको समाधान गर्न् सकिन्छ ।

महि’ नावारी चाँडो गराउन यी ६ खानेकुरा खानुहोस्: फलफूल र तरकारी क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महि’ नावारी चाँडो हुन्छ ।

मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ । क्यारोटिनले शरीरमा एस्ट्रोजेन हा-र्मोनको मात्रा बढाइदिन्छ, जसकारण महिनावारी चाँडै हुन्छ ।

रातो मासु: रातो मासु बढी खाने गर्नाले शरीरमा बढी ताप उत्पन्न हुन्छ र म’हि नावारी निर्धारित मितिभन्दा चाँडै हुन जान्छ । सक्खर: सक्खर खानाले पनि महि’ नावारी चाँडै हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

अनार: दिनमा तीन ग्लास अनारको जुस खाने गर्नाले महि’नावारी चक्र चाँडै सुरु हुन्छ । भुइँकटहर: भुइँकटहरले शरीरमा ताप उत्पन्न गराउँछ । बढी मात्रामा भुइँकटहर खाने गर्नाले पनि चाँडै हुन्छ ।

बेसार: उम्लँदै गरेको पानीमा एक चिम्टी बेसार हालेर बिहान र राति पिउने । महिना’ वारी हुनुभन्दा १५ दिनअघिदेखि लगातार यसो गर्दा पाँच दिनअघि महि’ नावारी भएका उदाहरण प्रशस्तै भेटिएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *