Home / Nepal / News / २४ घण्टामा उपत्यकाभर ११ सय ४० जना कोभिड संक्रमित थपिए

२४ घण्टामा उपत्यकाभर ११ सय ४० जना कोभिड संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १४० जना कोभिड संक्रमित थपिएका छन्।

आज काठमाडौंमा ९२१ भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ९९१ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *