Home / Politics / मन्त्री परिषदको सिफारिशमा मध्य रातमा सम्सद विघटन

मन्त्री परिषदको सिफारिशमा मध्य रातमा सम्सद विघटन

काठमाडौं : शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । केपी शर्मा ओलीको शिफारिसमा मध्यरातमा रास्ट्रपति बिद्यादेवी भन्डारीले मध्यरातमा संसद भंग गरेकि हुन।

शुक्रबार दिनभरी सरकार बनाउने कसरतमा जुटेका दलहरूले सरकार बनाउने आधार प्रस्तुत नगरेको भन्दै रास्ट्रपतिले प्रधानमन्त्री ओलिलाइ नै कामचलाउ प्रधानमन्त्री घोषणा गरेकी थिइन। त्यसको केही छिनमा नै मन्त्री परिषदको बैठक बसि सम्सद विघटन गर्न रास्ट्रपतिलाई सिफारिस गरेको हो।

शुक्रबार मध्यराति बसेको बैठकले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *