Home / Politics / एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक चैत १ गते बोलाएको छ।

एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार सर्वाेच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो बैठक बस्न लागेको हो। यसअघि गुटगत भेला भएका थिए।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो।

एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *