Home / Politics / राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोपमा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ

राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोपमा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ

काठमाडौं: राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको आरोपमा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

पछिल्ला हरेक सभामा राष्ट्रपति माथि आक्रमक रुपमा प्रस्तुत भएकी झाक्रीलाइ प्रहरीले शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी पक्राउ गरेको हो।

सो कसुर गरेको पुष्टि भएमा ७ बर्षसम्म जेल सजाय हुने उल्लेख छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *