Home / Politics / अनेरास्ववियूद्वारा प्रचण्ड-माधव नेपाल समूह समर्थित मार्चपास

अनेरास्ववियूद्वारा प्रचण्ड-माधव नेपाल समूह समर्थित मार्चपास

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध (बुधबार) राजधानीमा शक्ति प्रदर्शन गर्दै छ।

त्यस्तै अनेरास्ववियूद्वारा राजधानीमा शक्ति प्रदर्शनअघि प्रचण्ड-माधव नेपाल समूह समर्थित मार्चपास गरिएको छ।

संसद् विघटनविरुद्को नेकपा केन्द्रीय संघर्ष समितिले राजधानीका पाँच स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *