काठमाडौं : विश्व क्यान्सर सप्ताह २०२१ को सन्दर्भमा आइतबार आयेजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालमा क्यान्सर सर्भाइभर डा. मुरली रञ्जितद्वारा लिखित पुस्तक ‘क्यान्सरसँगको लडाइँ’ सार्जजनिक भएको छ।
उक्त पुस्तकमा प्रा.डा. रञ्जितलाई क्यान्सर भएको थाहा भएपश्चात् पछिल्ला पाँच वर्षका भोगाइ समेटिएका छन्।
पुस्तकले क्यान्सर बिरामी र तिनका परिवारजनमा सकारात्मक भावना पैदा गराउन योगदान पुर्याउने लेखक डा. मुरली रञ्जितले अपेक्षा राखेका छन्।






