Home / Nepal / News / मुक्तक दिवसको अवसरमा तीन दिने मुक्तक कार्यक्रम

मुक्तक दिवसको अवसरमा तीन दिने मुक्तक कार्यक्रम

काठमाडौं : मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले तीन दिने मुक्तक कार्यक्रम आयोजना गरेको छ।

हालै भर्चुअलरुपमा सम्पन्न मुक्तक सम्बन्धि विशेष कार्यक्रमामा कवि डा. रुपक श्रेष्ठले तीन दिने मुक्तक दिवसको कार्यक्रम तथा तिनको उद्देश्य बारेमा प्रकाश पारे।

कार्यक्रममा बेलायतबाट दुर्गाप्रसाद पोख्रेल, रुपक श्रेष्ठ, बिनोद अधिकारी, सुमल कुमार गुरुङ्ग, प्रतिमा केसी, नृपेश उप्रेती, राज श्रेष्ठ, कुमार केसी, भरत लोहोरूङ राई, सेमन्त राई, नानु राना, बासु शर्मा, विजय हितान, मुकेश राई, अहिल्या कुवंर, ललित न्यौपाने, डम्बर सिंह, जगत नवोदित रमेश कायस्थ, नारायण गाउँले, मोहन आचार्य जलाद, गोकुल भन्डारी, यूरोपबाट युवराज लामीछाने (रुमानिया), राजेश तुफान कार्की (डेनमार्क), सौरभ कारन्जित (बेल्जियम), विमल गिरी (बेल्जियम), साबी श्रेष्ठ (पोर्चुगल), तथा जापानबाट के बि पारखी तथा केन्द्रका प्रतिनिधि रामकाजी कोने र निशा केसीले आआफ्ना मुक्तक वाचन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *