Home / Nepal / News / काभ्रेपलाञ्चोकको मंगलटारमा गएराति विष्फोट

काभ्रेपलाञ्चोकको मंगलटारमा गएराति विष्फोट

काठमाडौं : काभ्रेपलाञ्चोकको मंगलटारमा गएराति विष्फोट भएको छ।

वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार “ बम हो अथवा के विष्फोट भएको हो र कसले विष्फोट गराएको हो यकिन भएको छैन,” तर सडकमा विष्फोट भएको पाइएको छ। ठूलो क्षति भएको छैन। बाँकी हामी अध्ययनन गरिरहेका छौं।”

विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *