काठमाडौं : इलामको देउमाई नगरपालिका ८, आमबोटेका ३३ वर्षीय सुवास राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार राईले घरायसी विवादकै क्रममा २७ वर्षीया श्रीमती नम्रता राईलाई सुवासले खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।






