Home / Nepal /

काठमाडौं : भारतले प्याजको निर्यात फकुवा गरेको छ। देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुला गरेको हो।

भारतको केन्द्रीय सरकारले प्याजको निर्यात प्रतिबन्ध हटाएपछि नेपालमा पनि भारतीय प्याज आउने भएको छ। यसले आकासिएको प्याजको भाउ नियन्त्रण गर्ने अपेक्षा लिइएको छ।

भारतले दसैँको मुखैमा स्थानीय बजारमा प्याजको अभावले मूल्य बढेको कारण देखाउँदै प्याज निर्यात रोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *