Home / Nepal / News / बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग

बालबालिकालाई हिमालय एयरलाइन्सको सहयोग

काठमाडौं : हिमालय एयरलाइन्सले बालबालिकालाई सहयोग गरेको छ। बालबालिकाहरूलाई कोभिड-१९ को महामारीबाट रक्षा गर्ने उद्देश्यका साथ कोभिड-१९ विरुद्ध प्रयोग हुने सामग्री प्रदान गरेको हो।

कम्पनीले एक हजार ६ सय ५० वटा कपी, दुई इन्फ्रारेड थर्मामिटर, २ बोतल ह्‍यान्ड स्यानिटाइजर र हजार थान फेस मास्क सहयोग गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *