Home / Society / पछिल्लो २४ घन्टामा ५ सय ११ कोरोना सन्क्रमीत थपिए ७ को मृत्यु ६ सय कोरोना मुक्त

पछिल्लो २४ घन्टामा ५ सय ११ कोरोना सन्क्रमीत थपिए ७ को मृत्यु ६ सय कोरोना मुक्त

काठमाण्डाै: पछिल्लो समयमा नयाँ सन्क्रमीतहरु भन्दा निकोहुने सन्क्रमीतहरुको संख्या बढे संगै देशभरीमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झरेको छ ।

गत २४ घण्टामा ५ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छभने निकोहुनेको संख्या ६ सय जना रहेको छ। हाल सम्म देशभरीमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको छ।

यस्तै २४ घण्टामा ७ जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट १ हजार ८ सय ४७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *