Home / Politics / चितवनमा गुटको भेला गरेको भन्दै ओलि समर्थक कार्यकर्ता द्वारा नेकपा पार्टी कार्यलयमा तालाबन्दी

चितवनमा गुटको भेला गरेको भन्दै ओलि समर्थक कार्यकर्ता द्वारा नेकपा पार्टी कार्यलयमा तालाबन्दी

चितवन- नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केन्द्रीय विवादले स्थानीय तहमा पनि बिस्तारै सुरु भएको छ।

चुनाव चिन्ह कस्को भन्ने र पार्टी कार्यालय कसको भन्ने होडबाजीसहित ओली समूह र प्रचण्ड – नेपाल समूहले कार्यालय आफ्नो दाबी गर्न सुरु गरेका छन।

चितवनको पार्टी कार्यालयमा ओली समूहले पार्टी कार्यलयबाट गुट चलाएको आरोप लगाउदैं पार्टी कार्यलयमा ताला लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालयमा गएर ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुटको राजनीति गर्न नदिने भन्दै ताला लगाएका हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *