Home / Nepal / News / प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दिउँसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। उनले बालुवाटारबाट सम्बोधन गर्न लागेका हुन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ३ बजे नै स्थायी कमिटी बैठक बोलाएको छन्।

दाहाल र नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश शाहका अनुसार बैठक संसद्को लोहोत्से हलमा बोलाइएको छ।

अहिले दाहाल र नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *