Home / Nepal / News / राजनीतिक तमासा हेरेर बस्न वाद्य भयौं – करिश्मा

राजनीतिक तमासा हेरेर बस्न वाद्य भयौं – करिश्मा

काठमाडौं : नायिका करिष्मा मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक तमासा हेरेर बस्न वाद्य भएको बताएकी छिन्। जनताको भावना कदर गर्ने प्रवृत्ति राजनीतिक दल र नेताहरुमा नहुँदा जनताको भावना विपरित राजनीतिक निर्णय हुँदा पनि जनताले सहेर बस्नु परिरहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *