Home / Nepal / News / हेर्दा मनमोहक र आकर्षक लाग्ने ‘अम्ब्रेला स्ट्रिट’

हेर्दा मनमोहक र आकर्षक लाग्ने ‘अम्ब्रेला स्ट्रिट’

काठमाडौं : काठमाडौंको न्युरोडबाट संकटा मन्दिरतर्फ जाने सडकलाई ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ।

हेर्दा मनमोहक र आकर्षक लाग्ने यी छाता विकसित मुलुकहरुमा निकै लोकप्रिय मानिन्छन्।

अम्ब्रेला स्ट्रिटले आकर्षण थपे पनि पैदल यात्रीका लागि आवागमनमा भने केही समस्या हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *