Home / Sports / युरोपियन च्याम्पियन्स लिग अन्तर्गत स्पेनिश क्लब रियल म्याड्रिड युक्रेनिस क्लब शाख्तार डोनेट्स सँग पराजित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत स्पेनिश क्लब रियल म्याड्रिड युक्रेनिस क्लब शाख्तार डोनेट्स सँग पराजित


मंगलबार रति भएको युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिश क्लब रियल म्याड्रिड युक्रेनिस क्लब साख्तर डोनेट्स सँग २-० ले पराजित भएको छ ।
विजेता क्लब सख्तरले दुवै गोल खेलको दोश्रो हाफमा गर्दै घरेलु टोली रियललाइ स्तब्ध बनाएको थियो। साख्तरका लागि डेन्टीन्हो र मनोर मन्सर सुलेमानको ५७ तथा ८२ मिनेटमा गोल गरेका थिए।

यो हर संगै घरेलु टोलि रियलल अन्तिम १६ मा पुग्न थप कठिन यात्रा भोग्न बाध्य भएको छ।

जीत संगै साख्तरले समूह बी बाट नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *